अर्बुदरोग पीडितलाई रु सात लाख

भक्तपुर । एक वर्षदेखि पाठेघरको अर्बुद रोगबाट पीडित सविना लामाको उपचारमा सहयोगार्थ रु सात लाख ३६ हजार पाँच आज हस्तान्तरण गरिएको छ । तेमाल गाउँपालिका– ९ चोप्टार निवासी २१ वर्षीया लामाको अर्बुदरोगको उपचारका लागि विभिन्न दाताबाट सङ्कलित रकम सविना बचाऔँ अभियानका अभियानकर्मीले हस्तान्तरण गरेका हुन् । यहाँ आयोजित बृहत् सांस्कृतिक कार्यक्रमबाट समेत रकम संकलन गरिएको … Continue reading अर्बुदरोग पीडितलाई रु सात लाख